Thursday, April 16, 2026

घ्याङलेख गाउँपालिकाको प्रशासनिक भवन सोमबार शिलान्यास

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकाको प्रशासनिक भवन सोमबार शिलान्यास गरिएको छ ।

घ्याङलेख गाउँपालिका वडा नम्बर २ को झाक्रि टोलमा प्रशासनिक भवनको शिलान्यास गरिएको उपाध्यक्ष शंकर मान घलानले जानकारी दिनुभयोे ।

पाँच करोड छपन्न लाखमा बन्न लागेको गाउँपालिका प्रशासनिक भवन लामा गुरुबाट जगमा पूजा गरि गरिएको शिलान्यास कार्यक्रममा घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकर मान घलान, प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की लगाएत पालिका र वडाका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles