Sunday, April 26, 2026

आज देशभरको मौसम सफा रहने

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । हिजो काठमाण्डौमा बिहानपख हुस्सु लागेको थियो । आज हुस्सु नलागेकोले काठमाण्डौको मौसम बिहानैदेखि घमाइलो भएको छ ।

तराई लगायतका केही ठाउँमा भने यतिबेला हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही देशका अरु ठाउँको भागमा मौसम सफा रहनेछ । 

Hot Topics

Related Articles