Friday, April 17, 2026

सिन्धुलीमा सन्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम

सिन्धुलीमा सन्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम शुक्रबारबाट सुरु भएको छ ।

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा दुई दिन सम्म सन्चालन हुने तालिममा पच्चिस जनाको सहभागिता रहेको छ । राष्ट्रिय सहकारी बैँकका प्रशिक्षक राजकुमार बरालले सहजिकरण गर्नुभएको तालिम दुई दिन सम्म भ्याली भ्यू होटल इन, सिन्धुलीमा सन्चालन हुने स्वर्णिम भविष्य साकोस सिन्धुलीका प्रबन्धक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

Hot Topics

Related Articles