Friday, April 17, 2026
Homeसमाचार

समाचार

आज यी ठाउँहरुमा भारी वर्षा हुँदै, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल...

अमेरिकी सरकारबाट खोप हस्तान्तरण

काठमाडौँ ।अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार सोमबार अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९...

नेपाल आउने १५ लाख डोज खोप अमेरिकाबाट छुट्यो, सोमवार आइपुग्ने

अमेरिकाले नेपाललाई अनुदानमा दिने १५ लाख डोज खोप अमेरिकाबाट छुटेको छ । अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा...

कोरिया जानेहरुका लागि आयो यस्तो खुसीको खबर

काठमाण्डौ – सरकारले रोजगार अनुमति प्रणाली ९इपीएस० अन्तर्गत दक्षिण कोरिया जाने श्रमिकको कोरोना बिमा गरेर पठाउने भएको छ ।नेपाली श्रमिकहरू कोरिया पुगेको १४ दिनसम्मको...

आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन आवश्यक

कोभिड–१९ सङ्क्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन आवश्यक देखिएको भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा...
21,993FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics