Monday, April 27, 2026

नेकपा एमाले सिन्धुलीका सम्पूर्ण पङ्तीलाई सहयोग र उद्दारमा उत्रन अध्यक्ष श्रेष्ठको आग्रह

सिन्धुली – विगत तीन दिन देखि परेको अविर वर्षाका कारण विभिन्न स्थानमा धन जनको क्षेति भएकाले सजग र सुरक्षित रहन नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र देब श्रेष्ठले आग्रह गर्नुभएको छ ।

कयौं ब्यक्ति हरु भिरपैरो र खोला बाढिको बिचमै उद्दारको पर्खाइमा रहेकाले सिन्धुली जिल्ला स्थित कुसेस्वर दुम्जा, मुल्कोट ,खुर्कोट ,लगाएत सम्पूर्ण स्थानमा उद्दार, राहतको लागि सम्बन्धित पक्ष नेपाल सरकारका अंगहरु संघ सस्था ,जिल्ला स्थित राजनीति दलहरू ,नेकपा एमाले सिन्धुलीका सम्पूर्ण पङ्तीलाई सहयोग र उद्दारमा उत्रनको लागी अपिल गर्नुभएको छ ।

Hot Topics

Related Articles