Tuesday, November 4, 2025
Homeमुख्य समाचार

मुख्य समाचार

लागु औषध सहित दम्पत्ती पक्राउ

सिन्धुली – सिन्धुलीमा लागु औषध सहित एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ ढुङ्ग्रेबासबाट लागु औषध खैरो...

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्न जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरुको माग

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जिको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्न जिल्लाका स्थानीय तहहरुमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुले माग गरेका छन्...

सिन्धुलीका दुई सहकारी संस्था राष्ट्रिय सहकारी बैंकबाट सम्मानित

बर्दिबास, असार १७ – राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०८०र८१ मा उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुलाई आज बर्दिबास, महोत्तरीमा आयोजित प्रदेश स्तरीय कार्यक्रम मार्फत...

सिन्धुलीमा ११ महिनाको अवधिमा २ सय भन्दा बढी सवारी दुर्घटना

आस्था बिश्वकर्मा, सिन्धुली– आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा सिन्धुलीमा २ सय भन्दा बढी सवारी साधन दुर्घटनामा परेका छन् । चालु आर्थिक वर्षको साउन...

हिँडिरहेको अवस्थामा लडि सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली– हिँडिरहेको अवस्थामा लडि सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । सोमबार १२ः४० को समयमा जिल्लाको मरिण गाउँपालिका वडा नम्बर २ मुङ्ग्रे दोभानका ४९...
21,993FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics