Thursday, March 27, 2025

३१ करोड बक्यौता बुझाएपछि सुबिसुले पाँच वर्षका लागि पायो लाइसेन्स

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ । सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । 

सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ । सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको । 

spot_img

Hot Topics

Related Articles