Thursday, March 27, 2025

सिन्धुलीमा अध्यक्ष र ब्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम

सिन्धुली – सिन्धुलीमाढिमा अध्यक्ष र ब्यवस्थापन प्रमुखको लागि क्षमता अभिवृद्धि तालिम सोमबारबाट सुरु भएको छ ।

सहकारी क्षेत्रको एक मात्र बैँक राष्ट्रिय सहकारी बैँक सिन्धुली शाखाको आयोजनामा सुरु भएको तालिम मंगलबार सम्म सन्चालन हुने छ ।


सहकारीलाई ब्यवस्थीत रुपमा सन्चालन गर्न संस्थामा अध्यक्ष र ब्यवस्थापकको विशेष भुमिका रहने हुँदा एकै चोटि अध्यक्ष र ब्यवस्थापकलाई सँगै राखेर तालिमको आयोजना गरिएको राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीका प्रमुख मिनिता पौडेलले जानकारी दिनुभयो ।

करिब चालिस जनाको सहभागिता रहेको तालिमको सहजिकरण राष्ट्रिय सहकारी बैँकका तालिम विभागका राजकुमार बरालले गर्नुभएको छ ।

spot_img

Hot Topics

Related Articles