सिन्धुली- सिन्धुलीको हरिहरपुरगढिमा बैशाख ८ गते देखि बैशाख १६ गते सम्म सन्चालन हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ ।

जंगु नाथ महादेव धामको विकास निर्माणका लागि सप्ताह सन्चालन गरिएको जंगु नाथ महादेव धाम संरक्षण समितिका अध्यक्ष जंग बहादुर माझिले जानकारी दिनुभयो ।

बैशाख ८ गतेबाट बैशाख १६ गते सम्म सन्चालन हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा प्रमुख वाचक पण्डित गणेश उपमन्यु ढकाल रहनुहुनेछ ।
जंगु नाथ महादेव धामको पुजारी सँग गरिएको कुराकानी