Saturday, February 15, 2025

जनताको निराशालाई आशामा बदल्न म स्वतन्त्रबाट उठ्छु – इन्जिनियर रोशन लामा

सिन्धुली– पछिल्लो समय राजनिति देखि दिक्क लागेका जनताको लागि आशा र भरोसाको रुपमा रोशन लामा २०८४ को स्थानिय निर्वाचनमा स्वतन्त्रबाट कमलामाई नगरपालिका सिन्धुलीको मेयर पदमा उठ्ने दावि गर्नुभएको छ ।


जिवि पोडकाष्टमा कुरा गर्दै इन्जिनियर लामाले सो घोषणा गर्नुभएको हो । लामाले नेपाल मै केहि गर्नु पर्छ , हरेस खाएर निराश हुनु हुँदैन, अध्यारो पछि उज्यालो अवश्य आउँछ भनेर आश्वासन दिनुभएको छ ।

पछिल्लो समय राजनितिक पार्टिले गरेकोे काम र गतिविधि प्रति जनता र आफु स्वयम सन्तुष्ट नभएकाले ०८४ मा आफु स्वतन्त्रबाट उमेदवारी दिने तयारीमा रहेको बताउनु भयो ।
सबै कुराकानी हेर्नका लागि

spot_img

Hot Topics

Related Articles