Thursday, April 18, 2024

हरिहरपुरगढि गाउँपालिका भित्र विकासका सम्भावित क्षेत्र धेरै छन् – उपाध्यक्ष चेख बहादुर थिङ

सिन्धुली - सिन्धुलीको हरिहरपुरगढि गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङ गाउँपालिका भित्र रुचाईएका एक राजनितिज्ञ हुनुहुन्छ । गाउँपालिका भित्रका जनताका सेवामा अहोरात्र खटिरहने थिङ आफुले सोचे अनि चाहे अनुरुप काम गर्न नसकिरहेको पालिका आवाज पोडकाष्टमा जिवि श्रेष्ठ सँग कुरा गर्दै सो कुरा बताउनु भएको छ ।

आफुसँग काम गर्ने सबै अधिकार नभएकाले आफु मातहत सक्ने काम गरेको बताउनुभएको छ । हरिहरपुरगढि गाउँपालिकामा विकासका सम्भावित धेरै क्षेत्र आफुले देखेको उल्लेख गर्नु भयो । सबै अधिकार पालिका अध्यक्ष सँग रहने भएकाले आफसँग पालिकाको बैठकमा बहुमत नभएकाले पनि काम गर्न कठिनाई भएको गुनासो गर्नुभयो ।

सबै कुराकानी हेर्नका लागि

spot_img

Hot Topics

Related Articles