Saturday, February 15, 2025

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सिन्धुलीको सपथ ग्रहण तथा प्रथम बैठक भोलि (शनिबार) हुने

सिन्धुली- राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सिन्धुलीको सपथ ग्रहण तथा प्रथम बैठक भोलि ३ गते (शनिबार) हुने भएको छ ।

विज्ञापन

नेकपा एमाले पार्टि कार्यालय सिन्धुलीमा हुने सपथ ग्रहण तथा प्रथम बैठकमा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवे र अतिथिको रुपमा केन्द्रिय उपाध्यक्ष पुष्पराज श्रेष्ठको उपस्थिति रहने राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीले जनाएको छ ।

विज्ञापन


भोलि ३ गते शनिबार हुने कार्यक्रममा जिल्ला कमिटिका सबै पदाधिकारी, जिल्ला कमिटि सदस्य लगाएत सम्पूर्ण युवाहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सिन्धुलीको आयोजनामा हुने कार्यक्रम दिउँसो ११.११ बजेबाट सुरुहुनेछ ।

spot_img

Hot Topics

Related Articles