Thursday, January 23, 2025

आदिवासी जनजाति युवा महासंघ नेपाल सिन्धुलीको अध्यक्षमा समिर श्रेष्ठ

सिन्धुली - आदिवासी जनजाति युवा महासंघ नेपाल सिन्धुलीको तेश्रो जिल्ला भेला शनिबार सिन्धुलीमाढिमा सम्पन्न भएको छ । आदिवासी जनजाति युवा संघ नेपाल सिन्धुलीका सचिव समिर श्रेष्ठको अध्यक्षता र आदिवासी जनजाती युवा संघ नेपाल केन्द्रीय महासचिब किरण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


तेस्रो जिल्ला भेलाले समिर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसमा उपाध्यक्ष मिलन गुरुङ, सचिब विमेश सुनुवार, सहसचिब सुस्मीता थामि, कोषाध्यक्ष राजेश हायू, सदस्यहरु इन्द्रबहादुर श्रेष्ठ, सुवास लामा, विशन बम्जन र मान बहादुर मगर रहेका छन् ।

spot_img

Hot Topics

Related Articles