दशैँ आउँदा सबै राजनितिक दलको चिया पान कार्यक्रम हुने तर ल्होक्षार आएको थाहा नहुने काजिमान थिङले गुनासो गर्नु भएको छ । पालिका आवाज पोडकाष्टमा जिवि श्रेष्ठ सँग कुराकानी गर्नुहुँदै सो कुरा बताउनु भएको हो ।
पात्रोमा कुकुरको जाड लेखिएको हुन्छ तर ल्होक्षारको हुँदैन त्यसैले बहु साँस्कृतिक मुलुक नेपाललाई कसरी भन्ने प्रश्न गर्नुभयो । पछिल्लो समय ल्होक्षार सकिए पनि ल्होक्षार मनाईरहेकाले ल्होक्षारको महत्व अझै पनि बुझ्न कठिनाई भएको बताउनु भयो ।
सबै कुराकानी हेर्नको लागि