Saturday, June 14, 2025

केहि शताब्दीमा चुरेले तराई र भित्रि मधेस सँधैको निम्ती बगर बनाउँदै छ- पत्रकार कृष्णहरि घिमिरेले

सिन्धुली - केहि शताब्दीमा चुरेले तराई र भित्रि मधेस सँधैको निम्ती बगर बनाउने पत्रकार कृष्णहरि घिमिरेले बताउनु भएको छ ।

पालिका आवाज पडकास्टमा जिवि श्रेष्ठ सँग कुरा गर्दै चुरे सँरक्षणका लागि विभिन्न तह र तप्काबाट प्रयास भए पनि त्यो प्रभावकारी नभएको उल्लेख गर्नुभयो ।

पछिल्लो समय सन्चार माध्यम समुदाय सँग नजोडिएर बढि ब्यवसायीक तिर केन्द्रीत भएको गुनासो समेत राख्नुभयो । साथै स्थानीय तहले आफ्नो गुनगान गाउन रेडियो सन्चालन गरेको समेत बताउनु भयो ।

सबै कुराकानी हेर्नका लागि तल भिडियो राखिएको छ ।

spot_img

Hot Topics

Related Articles