Saturday, February 15, 2025

कमलामाई नगरपालिका वडा नम्बर ६ बाल मैत्री वडा घोषणा हुने

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बाल मैत्री वडा घोषणा हुने भएको छ ।

यहि फागुण १५ गते कमलामाई नगरपालिका भित्रका वडाहरु मध्ये वडा नम्बर ६ पहिलो बाल मैत्री वडा घोषणा हुने वडा अध्यक्ष उज्वल थापाले बताउनु भयो । पाटनदेवि मिडिया प्रालि द्धारा सन्चालित पालिका आवाज पोडकाष्टमा जिवि श्रेष्ठ सँग कुरा गर्दै अध्यक्ष थापाले सो कुरा बताउनु भएको हो ।
कुराकानी गरिएको भिडियो

spot_img

Hot Topics

Related Articles