Tuesday, April 16, 2024

बनेपा नगरपालिका–९ का वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाण्डाै - काभ्रेपलाञ्चाेकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

 आयोगका अनुसार घर बाटो सिफारिस गर्न भन्दै घुस रकम लिइसकेको अवस्थामा बादेलाई पक्राउ गरिएको हो । 

spot_img

Hot Topics

Related Articles