गीतकार उत्तर वाइबाको तामाङ भाषाको गीत गोबारी आतबा बजारमा आएको छ ।
उत्तर वाइबाको रचना रहेको गीत सोनाम बज्युको संगित र लोक प्रिय गायीका ईन्दीरा गोले गुरुङको आवाजमा रेकड भएको हो ।
सिन्धुलीका वाइबा समुदाय र संस्कृती सँग नजिक रहेर गीत रचना गर्नुहुन्छ । यो गीत सँगै गीतकार उत्तर वाइबाले रचना गर्नु भएको गित रेकड भएको सङख्या चार पुगेको छ ।

