Thursday, April 18, 2024

प्रथम राष्ट्रिय युवा संघ घ्याङलेख कप खुल्ला नक आउट सेभेन ए फुटबल प्रतियोगिता सन्चालन हुने

सिन्धुली- प्रथम राष्ट्रिय युवा संघ घ्याङलेख कप खुल्ला नक आउट सेभेन ए फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल घ्याङलेख गाउँपालिका कमिटिद्धारा आयोजित प्रतियोगिता कात्तिक २२ गतेदेखि २४ गते सम्म घ्याङलेख गाउँपालिका ३ तामाजोरमा खेल सन्चालन हुनेछ ।

खेलमा प्रथम हुनेले पुरस्कार चालिस हजार नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र , द्धितियले विस हजार नगद सहित सिल्ड, मेडल , प्रमाण पत्र र तृतियले दश हजार नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । खेलमा सहभागि हुने टिमले कात्तिक १६ गतेदेखि २० गते सम्मा टिम दर्ता गरिसक्नु पर्नेछ ।

spot_img

Hot Topics

Related Articles