Thursday, April 18, 2024

आहा! ढकमक्क फुलेको सयपत्री [तस्बिरहरू]

नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेका किसानको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । किसानले तिहारका लागि व्यावसायिक रुपमा फूल खती गरेको हो । तस्बिर : हरिराम भेटुवाल/रासस

काभ्रेको नमोबुद्ध नगरपालिका– ४ मेथिनकोटमा रहेको जनक माध्यमिक विद्यालयले विद्यालय परिसरमा रहेको जग्गामा व्यावसायिक फूल खेती गर्दै । विद्यालयमा सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा सयपत्री फूलको खेती गरेको हो । तस्बिर : पेमा लामा/ रासस

मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित कादम्बिनी कृषि सहकारी संस्थाले व्यावसायिक रूपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिर : मणिराम दाहाल/रासस
spot_img

Hot Topics

Related Articles