Saturday, July 13, 2024

पेप्सीकोला–काँडाघारी सडकमा दुर्घटना : १४ जना घाइतेको सिभिल र मदरल्याण्ड अस्पतालमा उपचार जारी

काठमाडौंको पेप्सीकोला—काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेको मिनभवनस्थित सिभिल अस्पताल र पेप्सिकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।

spot_img

Hot Topics

Related Articles