सिन्धुली- नेपाल हेवि इक्वीपमेन्ट अपरेटर संघको चौथो अधिबेशनबाट केन्द्रीय अध्यक्षमा फेरी सन्तोष श्रेष्ठ चयन हुनुभएको छ ।

भाद्र २५ गते काठमाण्डौँमा भएको अधिबेशन तथा अपरेटर भेलाले सन्तोष श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्य समिति चियन गरिएको हो ।
बरिष्ठ उपाध्यक्षमा राम कुमार तमा, उपाध्यक्ष सुजन तामाङ्ग , सुमन थापा मगर, विरबल माझि, देबेन्द्र चोखाल, शिव प्रसाद चौहान, इन्द्र महतरा, शिखर बोहोरा, महासचिब दिनेश बल,
सचिब हरिकृष्ण क्षेत्री , सह सचिब डेक बहादुर बोहोरा, धन बहादुर रोका, कोषाध्यक्ष घनश्याम बुढा मगर, सदस्यहरुमा दिनेश खड्का , बसन्त गुर्मछान, विनोेद ढकाल, रत्न श्रेष्ठ, मिलन श्रेष्ठ, सुर्य प्रकाश भन्डारी, थानेश्वर कडेल, कविता विश्वकर्मा, तारा चन्द्र देबकोटा, कुशल दर्लामी, धन बहादुर रोका र श्याम तामाङ्ग रहेका छन् ।