Thursday, October 3, 2024

अपरेटरहरुको रोजाईमा टाटा हिटाजि

काठमाडौ – बिकाश निर्माण कार्यमा प्रयोग हुने डोजरहरु मध्य अपरेटरको रोजाईको मेसिन टाटा हिटाची बन्न सफल भएको छ।

नेपालमा जे .सी.बी , कोबेल्को, कोमासु,केस, स्यानी, दुसान, हुन्डाई ,भल्भो ,जस्ता कम्पनीहरुले निर्माण व्यावसायि लाई बेच्ने गरेको स्काईभेटर, डोजर ,रोलर ब्याकहो लोडर, ग्रेडर भन्दा दुगर्ड कम्पनीले उत्पादन गरेको टाटा हिटाचीको मेसिन अपरेटरको नजरमा फलदायी र लाभदायीक रहेको अपरेटरहरुले बताउएकाछ्न।

उक्त कम्पनीहरुले धेरै फाईदा लाभदायक भन्ने बिज्ञापन गरी अनेक भ्रममा पारेर नया तथा पुराना ब्यबसायी हरुलाई मेसिन बेच्ने गरेता पनि दिर्घकालिन फाईदा भने उक्त कम्पनीहरुको मेसिनमा नरहेको र व्यावसायी र उपभोक्तलाई धेरै खर्चिलो फ्युल बढी खाने ,पार्टस नपाएर हैरानि,भनेको समएमा मेकानिक उपलब्द नहुने,काम गर्ने क्षमतामा पनि खासै फरक नदेखिएको जस्ता बिभिन्न समस्या भएकाले अन्य मेसिनहरुको तुलनामा लामो समयको मेसिन चलाएर अनुभव बटुलेको अपरेटरको रोजाईमा टाटा हिटाचीनै पर्न सफल भएको छ ।

देशको जुनसुकै ठाउमा पनि पाट्स सजलै उपलब्द हुने,सर्भिसिङ खर्च कम हुने मेकानिक समएमा जुनसुकै ठाउमा उपलब्ध हुने भएकाले धमाधम अपरेटरहरुले दुगर कम्पनिकै टाटा हिटाजि मेसिन किनेर आफ्नो व्यावसाय संचालन गर्ने बताएका छन । साथै बिभिन्न प्रलोभनमा परेर अन्य कम्पनि हरुका मेसनहरु खरिद नगर्न देसैभरिका ब्यबसायि तथा अपरेटरहरुलाई जानकारि दिएका छन ।

spot_img

Hot Topics

Related Articles