Saturday, February 15, 2025

स्वर्णिम भविष्य साकोसद्धारा सहकारी शिक्षा कार्यक्रमको आयोजना

सिन्धुली – सिन्धुलीको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लि.ले आज सहकारी शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।

सहकारीका ४१ जना शेयर सदस्यहरुको लागि सँस्थाको आफ्नै भवनमा सहकारी शिक्षा कार्यक्रम गरेको हो । सहकारीमा सदस्य बन्दा हुने फाईदा, सहकारीको पछिल्लो अबस्था, लगाएत सहकारी सम्बन्धी विषयमा शिक्षा प्रदान गरिएको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक मोहन श्रेष्ठले बताउनु भयो ।

सँस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको सहकारी शिक्षा कार्यक्रमको सहजिकरण सहकारीमा लामो समयदेखि काम गर्दै आउनुभएका स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक मोहन श्रेष्ठले गर्नुभएको थियो ।

spot_img

Hot Topics

Related Articles