Saturday, July 13, 2024

सिन्धुलीमाढिमा नबौँ अन्तराष्ट्रिय योग दिवस मनाईयो

सिन्धुली- सिन्धुलीमाढिमा नबौँ अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको आयोजनामा श्री नवज्योति मावि कमलामाई ६ जसेदमारमा कार्यक्रम गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका अध्यक्ष सुन्दर तामाङको अध्यक्षता ,जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाको प्रमुख आथित्यता, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल , जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख नवराज सिलवाल ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा.अर्जुन उपाध्याय लगायतको उपस्थितिरहेको थियो ।

spot_img

Hot Topics

Related Articles