Sunday, December 7, 2025

सिन्धुलीको मरिण गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । मरिण गाउँपालिकाका अध्यक्ष बिमर्स मुक्तानको अध्यक्षतामा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।

सो कार्यक्रममा जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक श्री कार्साङ लामा समन्वय उपप्रमुख श्री शान्ता कार्की, मरिण गाउँपालिकाका उपाध्यक्ष श्री बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत श्री ओम बहादुर दर्जी लगाएत सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु, कर्मचारीहरू र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles