Tuesday, October 8, 2024

फिक्कलले गर्यो ६० करोड ४० लाख ६५ हजार बजेट सार्वजनिक

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकाले आर्थिक बर्ष २०८०-०८१ को निति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

फिक्कल गाउँपालिकाको गाउँसभा र १३ औ अधिवेशन अन्तर्गत हिजो बिहिबार गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले निति कार्यक्रम र आज शुक्रबार गाउँपालिका उपाध्यक्ष राजु बरालले बजेट सार्वजनिक गर्नुभएको हो । कृषि, रोजगार, स्वास्थ्य र शिक्षालाई गाउँपालिकाको निति कार्यक्रममा बिशेष प्राथमिकतामा राखीएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०८०-०८१ को लागि पालिका उपाध्यक्ष राजु बरालले ६० करोड ४० लाख ६५ हजार बजेट प्रस्ताव गर्नुभएको छ ।

spot_img

Hot Topics

Related Articles