Saturday, July 13, 2024

फिक्कलमा निशुल्क दन्तरोग तथा आखाँ जाँच शिविर

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा शुक्रबार निशुल्क दन्तरोग तथा आखाँ जाँच शिविर सम्पन्न भएको छ ।

सो शिविरमा वडाका ९० जनाले दन्त तथा ९२ जनाले आखाँ परिक्षण गराएका थिए । फिक्कल गाउँपालिकाको आर्थिक तथा सुनकोसी सामुदायिक आखाँ अस्पतालको प्राविधिक सहयोगमा खोलागाउँ स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो ।


वडाका नागरिकलाई गाउँघरमै निशुल्क सेवा प्रदान गर्ने उदेश्यले शिविर संचालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रवल घिमिरेले जानकारी दिनु भयो ।

spot_img

Hot Topics

Related Articles