Saturday, July 13, 2024

घ्याङलेख गाउँपालिकाद्धारा विभिन्न वडामा भएका योजनाको कामहरुको अनुगमन

सिन्धुली – घ्याङलेख गाउँपालिकाले विभिन्न वडामा भएका योजनाको कामहरुको अनुगमन गरेको छ । पालिकाले हिजो विहिबार र आज शुक्रबार नेत्रकाली स्वास्थ्य चौकी भवन र उद्यमी सडकहरुको अनुगमन गरेको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलानले पालिका आवाजलाई जानकारी दिनुभयो ।

प्राविधिक , ठेकेदार र गाउँपालिका उपाध्यक्ष शंकर मान घलानको टोलीले कामको अनुगमन गरेको हो । योजनाको काम समयमै सकिने र चिक्त बुझ्दो काम भईरहेको उपाध्यक्ष घलानले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles