Tuesday, January 21, 2025

२४ घण्टामा ७६ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टीजेन गरी १ हजार ६ सय ३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२६ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ३७ जना रहेको छ । 

spot_img

Hot Topics

Related Articles