Saturday, July 13, 2024

मरिण गाउँपालिका स्तरीय तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु

सिन्धुली -मरिण गाउँपालिका स्तरीय तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराको साथ सोमबारबाट तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको हो ।

युवा तथा खेलकुद विकास समितिको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगितामा माघ ९ गते सम्म संचालन हुने छ। खेलमा महिला पुरुष दुवैको सहभागिता रहेको छ। खेलमा पुरुष तर्फको १४ टिम र महिला तर्फ सात टिमको सहभागिता रहेको पालिकाले जनाएको छ । विजयी हुने टिमले नगद २ लाख र उपविजेताले १ लाख पुस्कार पाउने छन् ।

spot_img

Hot Topics

Related Articles