Thursday, June 20, 2024

इन्द्रेणि र टिका प्रसाईँ आउदैँ

सिन्धुली – आज सिन्धुली महोत्सवमा इन्द्रेणि टिम र टिका प्रसाइले आफ्नो प्रस्तुती दिने छन् । इन्द्रेणी टिम कृष्ण कडेल, लेखराज गुरुङ, टिका पर्साई, रिता केसि लगायतको कलाकारले प्रस्तुती दिने आयोजकले जनाएको छ ।

दोहोरी गितबाट मनोरन्जन दिने इन्द्रेणी टिमले महोत्सवमा दोहोरी खेल्ने छन् । गाइका टिका पर्साइले नाइ मलाई थाहा छैन, नसकिने भो, मायाँ लुकिलुकि, कर्के नजर, तिमि मलाई मन पर्छ लगाएतका गित गाउनुभएको छ । लेखराज गुरुङले नसकिने भो बोलको गित गाउनुभएको छ । यस्तै गाइका रिता केसिले जुनि जुनी, नाच्न म एक नम्बर, के प¥यो कान्छाको पुरानो नाम, बनको चरि बनैमा लगाएतको गित गाउनुभएको छ ।

spot_img

Hot Topics

Related Articles