Thursday, October 3, 2024

विपि राजमार्ग दुर्गन्धित बन्दै

सिन्धुली- विपि राजमार्ग दुर्गन्धीत बन्दै गएको छ । राजमार्गमा चल्ने सवारीसाधनका यात्रुले गर्ने फोहोरका कारण राजमार्ग दुर्गन्धित बन्दै गएको हो । यात्रुहरुले राजमार्गमा जथाभावी पानीका बोतल, प्लाटिक तथा अन्य फोहोर फाल्ने गरेको देखिन्छ । सिन्धुली जिल्ला अन्र्तगत नागबेलि विपि राजमार्ग यात्रु गर्ने फोहोरको कारण दुर्गन्धित हुदै गएको छ ।

यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका सवारी साधनबाट निस्कने फोहोर नियन्त्रण गर्न अभियान समेत सञ्चालन गरेको थियो । प्रत्येक सवारी साधनले गाडीमा फोहोर संकलन गर्ने डस्टबीन राख्नु व्यवस्था गरेपनि हाल सम्म कार्यन्वय भएको छैन ।

spot_img

Hot Topics

Related Articles