Saturday, July 13, 2024

भिमानमा बजार क्षेत्र सरसफाइ

सिन्धुली -भिमान सब डिभिजन वन कार्यालले सरसफाइ गरेको छ । बुधबार भिमान बजार क्षेत्र तथा कार्यालय क्षेत्रमा सरसफाइ गरेको हो । सरसफाई कार्यक्रममा वडा प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, नेपाली रेडक्रस सोसाइटी, युवा क्लब, समाजसेवीहरुको सहभागितामा रहेको थियो ।

यस्तै मंगलबार दुधौली सव डिभिजन वन कार्यालयले कार्यालय क्षेत्र साथै बजार क्षेत्र सरसफाई गरेको छ । दुधौली नगरपालिका वडा नं. ११ को वडाध्यक्ष तथा नगर वन वातावरण समितिको संयोजक पवन कार्किको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

spot_img

Hot Topics

Related Articles