Friday, January 16, 2026

छैटौँ सिन्धुली महोत्सबमा कुन मितिमा को को कलाकार आउँछन् त

सिन्धुलीको खुल्ला मन्चमा छटौँ सिन्धुली महोत्सब चलिरहेको छ । पौष ८ गतेबाट सुरु भएको महोत्सब पौष १८ गते सम्म सन्चालन हुने छ । महोत्सब अबधिभर प्रस्तुती दिने कलाकारहरुको नामावली र मिति यस प्रकार रहेको छ ।
१२ गतेका दिन स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु उर्गेन दोङ, अस्मिता अधिकारीका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने
१३ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु ज्योती मगर, कर्णराज गिरीका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।
१४ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा तीनपाटनका कलाकार निकेश तामाङ राष्ट्रिय कलाकारहरु मिलन नेवार, निरज नेपालका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।
१५ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु अल्मोडा उप्रेती, बेनिसा पौडेलका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।
१६ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु लक्ष्मी मल्ल, महेश उप्रेती, बेनिसा पौडेलका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।
१७ गतेका कलाकारहरु
स्थानीय कलाकारहरुका साथमा राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, डिजराज काफ्ले, कविता नेपालीका साथमा हास्य व्यंग्य कलाकारहरुको व्यजोड प्रस्तुति रहने छ ।

Hot Topics

Related Articles