Thursday, May 30, 2024

छत्र बम्जन विजयी

सिन्धुली – सिन्धुली प्रदेशसभा सदस्य २ को १ मा सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका उम्मेदवार छत्र बम्जन विजयी हुनुभएको छ ।

बम्जन ५ हजार २ सय २ को मतान्तरले विजयी हुनुभएको हो । उहाँले कूल १६ हजार ८ सय ३५ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विनोद कुमार खड्काले ११ हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार राजेश विक्रम बखेत क्षेत्री चुनाव चिन्ह हलोले १ हजार ८ सय ८ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पाटीका उम्मेदवार संगिता ढुवाल चुनाव चिन्ह मादलले १ सय ३५ मत र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार बोजन कुमार बल चुनाव चिन्ह कुखुराको भालले २ सय १६ मत प्राप्त गरेको थियो ।

spot_img

Hot Topics

Related Articles