Tuesday, January 21, 2025

सिन्धुलीमा सर्बदलिय बैठकको बस्ने तयारी

सिन्धुली – सिन्धुलीमा सर्वदलिय बैठक बस्ने तयारी भएको छ । सोमबार १२ बजे सर्बदलिय बैठक बस्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले बताउनुभयो ।

सर्बदलिय बैठकपछि जिल्लामा मतगणना सुरु हुने छ । बैठकको तयारीमा जुटेको गौतमले जानकारी दिनुभयो । दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा क्षेत्र नम्बर १ मा ६५ हजार र क्षेत्र नम्बर २ मा ५५ हजार ८ सय ३३ मत खसेको छ । जिल्लामा कूल मतदाताको संख्या २ लाख ८ हजार ३ सय ६९ रहेको छ ।

spot_img

Hot Topics

Related Articles