Thursday, May 30, 2024

सिन्धु सामुदायिक युवा क्लबलाई हराउँदै ब्लु अल्पाइन क्लब सिन्धुली फाइनलमा प्रवेष

सिन्धुली- सहिद ऋषि राज देवकोटा (आजाद) स्मृती फुटबल प्रतियोगितामा आज विहिबार बिहान भएको पहिलो रोमान्चक खेलमा ब्लु अल्पाइन क्लब सिन्धुलीले सिन्धु सामुदायिक युवा क्लब दुधौलीलाई ४ – १ हराउदै फाइनलमा प्रवेश गरेको छ।

आज विहिबार बिहान भएको पहिलो खेलमा ब्लु अल्पाइन क्लब सिन्धुलीका राकेश चौधरी म्यान अफ द म्याच घोसित भए।

आज दिउँसो ३ बजे हुने खेल चकमके युवा क्लब र न्यू कमलामाई युवा क्लब विच हुने आयोजक नब बथानचौडि युवा क्लबले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles