Saturday, July 13, 2024

आज विहिबार क -कस्को खेल हुँदैछ

सिन्धुली – सहिद ऋषि राज देवकोटा (आजाद) स्मृती फुटबल प्रतियोगितामा आज विहिबार दुई खेल खेलाईने छ ।

आज विहान ७.३० बजे हुने पहिलो खेल ब्लु अल्पाइन क्लब सिन्धुली र सिन्धु सामुदायिक युवा क्लब दुधौली विच हुने छ ।

त्यस्तै आज दिउँसो ३ बजे हुने खेल चकमके युवा क्लब र न्यू कमलामाई युवा क्लब विच हुने आयोजक नब बथानचौडि युवा क्लबले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles