Saturday, July 13, 2024

सिन्धुली मिनि मार्केट प्रालिमा रहेको जय डाईमण्ड किचेन वयरद्धारा ग्राहकहरुलाई लक्की ड्र मार्फत पुरस्कृत

सिन्धुली – सिन्धुली मिनि मार्केट प्रालिमा रहेको जय डाईमण्ड किचेन वयरले सामान खरिद गर्ने गा्रहकहरुलाई लक्की ड्र मार्फत पुरस्कृत गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि २०७९ श्रावण र भाद्र महिना भित्र एक हजार मुल्य भन्दा माथि सामान खरिद गर्ने गा्रहक मध्यबाट पाँच जनालाई पुरस्कृत गरिएको छ ।

प्रथम पुरस्कार बापत चार लिटरको इलेक्ट्रीक किटली, दोश्रो पुरस्कार बापत सेलरोटी मेकर, तेश्रो पुरस्कार इलेक्ट्रोनिक जक, चौथो पुरस्कार हट एण्ड कोल्ड वाटर बोतल र पाँचौँ पुरस्कार बापत टिफिन बक्स वितरण गरिएको छ ।

जय डाईमण्ड किचेन वयरले गा्रहकहरुलाई प्रत्यक दुईमहिनामा पहिलो शनिबार सामान खरिद गर्ने ग्राहकहरुको लक्की ड्र मार्फत पुरस्कार वितरण गर्दै आईरहेको छ । शनिबार जय डाईमण्ड किचेन वयरका प्रोपराईटर मनोज खत्रिले ग्राहकहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

spot_img

Hot Topics

Related Articles