Thursday, May 30, 2024

सिन्धुलीको मरिणमा स्थानिय तहको भाषा निति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रम हुने

सिन्धुली- सिन्धुलीको मरिणमा स्थानिय तहको भाषा निति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रम यहि जेष्ठ २७ गतेदेखि ३१ गतेसम्म सन्चालन हुने भएको छ ।


भोलि अर्थात २७ गते विहान १० बजे कार्यक्रमको उद्घाटन गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
मरिण गाउँपालिका र भाषा आयोग काठमाडौँको सहकर्य र नेपाल तामाङ घेदुङ केन्द्रिय कार्यालय काठमाडौँको आयोजनामा हुने कार्यक्रममा मरिण गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहने छ ।

spot_img

Hot Topics

Related Articles