Thursday, May 30, 2024

कृषिमा आत्मनिर्भर,उत्पादन वृद्धि रोजगार श्रृष्टि अन्तरक्रिया कार्यक्रम विहिबार मरिणमा हुने

सिन्धुली – मरिणको सम्वृद्धि ; कृषिमा आत्मनिर्भर , उत्पादन वृद्धि रोजगार श्रृष्टि अन्तरक्रिया कार्यक्रम भोलि अर्थात विहिबार हुने भएको छ ।
मरिण गाउँपालिका वडा नम्बर ६ को सभाहलमा मध्यान्न १२ बजेबाट सुरु हुने कार्यक्रममा सामाजिक तथा आर्थिक विकास विज्ञ धनपति खनालको प्रस्तुति रहने छ ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टि ( माओवादि केन्द्र )मरिण गाउँ कमिटि द्धारा आयोजना गरिको हो ।

spot_img

Hot Topics

Related Articles