Tuesday, April 16, 2024

सर्लाहीको पर्सा गाउँपालिकामा नेपाली कांग्रेसको जित

सर्लाही – सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय निर्वाचित हुनुभएको छ ।

उहाँले ४ हजार ४ सय ६६ मत ल्याउँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका ९जसपा० का उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत मात्र प्राप्त गर्नुभएको छ।

त्यसैगरी उप प्रमुखमा पनि नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उपप्रमुख देवीका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले एक हजार ४१ प्राप्त गर्नुभएको छ।

spot_img

Hot Topics

Related Articles