Thursday, April 18, 2024

भरतपुरमा रेनु दाहाल ३००१ मतले अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३००१ अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले १४, ७६६ मत ल्याउनु भएको छ ।

एमालेका विजयी सुवेदीले ११, ७६५ मत पाउनु भएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,०९० मत ल्याउनु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७,०९६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९,५०१ मत पाउनु भएको छ ।

spot_img

Hot Topics

Related Articles