Thursday, March 27, 2025

पुरानो कम्पनीको जुन सुकै मोटरसाईकल लिएर आउनुहोस्, बजाज कम्पनीको नयाँ माटरसाईकल लिएर जानुहोस्

सिन्धुलीको क्षितिज इन्टरप्राईजेजमा जुन सुकै कम्पनीको माटर साईकल एक्सचेन्ज भईरहेको छ । नेपालमा सर्वाधिक विक्रि हुने बजाज कम्पनीको मोटर साईकल विक्रि तथा मर्मत गर्दै आएको क्षितिज इन्टरप्राईजेजले यहि जेष्ठ ११ गते देखि जेष्ठ १५ गते सम्म एक्सचेन्ज अफर अन्र्तगत विभिन्न कम्पनीको मोटर साईकल एक्सचेन्ज गरेको हो ।


कुनै पनि मोटर साईकलको प्रचलित बजार मुल्याङकन भन्दा दश हजार थप मुल्यमा मोटरसाईकल एक्सचेन्ज भईरहेको छ ।

spot_img

Hot Topics

Related Articles