Monday, April 22, 2024

कबड्डी–४ की नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रर्दशनमा रहेको नेपाली चलचित्र कवड्डी–४ की नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नायिका मिरुना मगरमाथि काठमाडौंस्थित सीटीसी मलबाट अभद्र व्यवहारको आरोपमा मुगुका खुर्वा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिरुनाले प्रहरीमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको उजुरी दिएकी थिइन । त्यस लगत्तै प्रहरीले खर्वा तामाङलाई पक्राउ गरेको थियो । // TV Annapurna

spot_img

Hot Topics

Related Articles