Thursday, January 23, 2025

ओखलढुङ्गामा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौँ — ओखलढुङगामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका(५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यो हो टिभि अनलाईनबाट साभार

spot_img

Hot Topics

Related Articles