Saturday, February 15, 2025

आधा मतगणनास्थलमा सीसीटिभी राखिने, अन्यमा भीडियो रेकर्ड गरिने

काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान नगरिने भएको छ। सबै मतगणना स्थलमा सीसीटिभी जडान सम्भव नभएपछि भीडीयो रेकर्ड भने गरिने आयोगले जनाएको छ ।

देशभरका सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्ने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको थियो । आधा भन्दा कम स्थानीय तहमा मात्रै सीसीटिभीबाट मतगणनाको निगरानी असम्भव भएको हो ।

आयोगको अनुसार आधा स्थानीय तह ९३ सय० स्थलमा मात्रै सीसीटिभी क्यामेरा राखिने छ ।

spot_img

Hot Topics

Related Articles