Thursday, April 18, 2024

फिक्कल गाउँपालिकाका कृषकहरुलाई उन्नत जातको विउ पाठी बितरण

सिन्धुलीको फिक्कल गाउँपालिकाका कृषकहरुलाई उन्नत जातको विउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सामुहिक सरोकार समाज सिन्धुलीद्वारा संचालित कृषि तथा पशुपालन उधमशिलाता विकास कार्यक्रम अन्तर्गत वडा नं १ देखि ६ सम्मका वडाहरूमा संचालित कार्यक्रम अन्तर्गत मंगलबार वडा नं ५ सोल्पाका २५ जना कृषकहरुलाई उन्नत जातको विउ पाठी उपहार स्वरुप वितरण गरिएको हो ।

spot_img

Hot Topics

Related Articles