Thursday, March 27, 2025

ग्वाङ खोलाको दहमा डुब्दा, एक बालकको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालकिा ४ स्थति ग्वाङ खोलाको दहमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार फिक्कल गाउँपालिका १ का १२ बर्षीय सृयास भुजेलको मृत्यु भएको हो ।

उनी साथीहरु संग पौडी खेल्दै गर्दा दहमा डुबेका थिए । गहिरो दहमा उनी डुबेको देखेपछि अन्य साथीहरुले स्थानीयलाई खबर गरेको थिए । दहमा धेरै बेर खोजी गरपछि स्थानयिले बालकलाई मृत अबस्थामा फेला पारी बाहिर निकालिएको प्रहरी कार्यालय सिन्धुलीले जानकारी जानकारीे छ ।

spot_img

Hot Topics

Related Articles